Luke 12:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले अँध्‍यारोमा भनेका कुराहरू दिनको उज्‍यालोमा सुनिनेछन्। कोठाभित्र कानेखुसी गरेका कुरा घरको धुरीबाट जोडले प्रचार गरिनेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण जे तिमीहरूले अँध्‍यारोमा भनेका छौ, त्‍यो उज्‍यालोमा सुनिनेछ। गुप्‍त कोठामा भनेका कुरा घरको धुरीबाट प्रचार हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले अँध्यारोमा जे भनेका छौ, त्यो दिनको उज्यालोमा सुनिनेछ; र भित्री कोठामा तिमीहरूले जे कानेखुसी गरेका छौ, त्यो घरको धुरीबाट प्रचार हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
ती वचनहरू जो तिमीले अन्धकारमा भनेकाछौ त्यो उज्यालोमा सुनिनेछ। तिमीले कोठाभित्र कानेखुसी गरेको कुरा घरको छानाबाट घोषणा गरिनेछ।”
Nepali Tamang 2011
थेतबासेलमा जुन ताम एनीगदेसे धोपधोपरी पाङ्ला थे ताम य्‍हाल तमा थेःला। ओच्‍छे दिम न्‍हङरी सा ताम लसी पाङ्बा ताम दिमला धुरीग्‍याम थेःना लला।