Luke 12:32 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले फेरि भन्नुभयो, “ए सानो बगाल, नडराओ! किनभने परमेश्वरले तिमीहरूलाई आफ्नो राज्य दिन खुसी हुनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“सानो बगाल, नडराओ! किनभने तिमीहरूलाई राज्य दिन तिमीहरूका पिता प्रसन्न हुनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ए सानो बगाल, नडराओ! किनकि तिमीहरूलाई राज्य दिन तिमीहरूका पिता प्रसन्न हुनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
“हे साना बगाल! नडराऊ! तिमीहरूका पिताले तिमीहरूलाई राज्य दिन चाहुनुहुन्छ।
Nepali Tamang 2011
दोःसी येशूसे चुह्रङ् भिसी सुङ्जी, “ङाला कोलागदे, एनीगदे थालोङ्गो! तिग्दा भिसम एनीगदेला परमेश्वर आबा ल्हानान ताङ्सी एनीगदेदा थेसे ह्राङला य्हुल्सा पिन्बारी छ्याइबा मुला।