Luke 12:38 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर यदि मालिक ढीलो गरेर आधारातमा या बिहानतिर आउँदा पनि आफ्‍ना नोकरहरूलाई जागै बसिरहेका देखे भने तिनले झन् धेरै स्‍याबासी दिनेछन् र तिनीहरू झन् खुसी हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि तिनी मध्‍यरात वा त्‍यसभन्‍दा अझ ढिलो आउँदा पनि नोकरहरूलाई जागै भेट्टाए भने, तिनीहरू धन्‍यका हुन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मालिक मध्यरात अथवा बिहानै आउँदा पनि जसलाई जागा रहेका भेट्टाउँछन्, ती सेवकहरूका निम्ति असल हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
तर नोकरहरूले, सायद आफ्ना मालिकलाई मध्य-रात सम्म अथवा त्यसपछि पनि पर्खनु पर्ला। तर तिनीहरू खुशी हुन्छन् कारण तिनीहरूका मालिक आउँदा तिनलाई र्पखिरहेका पाउनेछन्।
Nepali Tamang 2011
थे नोकरगदे गाते ताङ्‍म्‍याङ्‍ला, मालिक म्‍हुन गुङरी अथवा स्‍य्‍हो तबा धुइरी खसैनोन ह्राङला नोकरगदे छोर्सी चिबा म्राङ्जी।