Luke 12:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले फेरि भन्‍नुभयो, “हे मेरा मित्र हो, म तिमीहरूलाई भन्‍छु, मानिसदेखि नडराओ। तिनीहरूले त खालि तिम्रो शरीरलाई मात्रै मार्न सक्‍छन्, तिमीहरूको आत्‍मालाई त तिनीहरूले केही बिगार गर्न सक्‍दैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मेरा मित्र हो, म तिमीहरूलाई भन्‍दछु, तिनीहरूदेखि नडराओ जसले शरीरलाई मार्दछन्, तर त्‍यसपछि अरू केही गर्न सक्‍दैनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मेरा मित्रहरू हो, म तिमीहरूलाई भन्दछु, शरीरलाई मार्ने, तर त्यसपछि अरू केही गर्न नसक्नेहरूसँग नडराओ।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि येशूले मानिसहरूलाई भन्नुभयो, “ तिमीहरूलाई भन्दछु, ए मेरा साथीहरू! मानिसहरूदेखि नडराऊ। मानिसहरूले शरीरको हत्या गर्न सक्छन्, तर त्यो भन्दा वेशी तिनीहरूले केही गर्न सक्तैन।
Nepali Tamang 2011
येशूसे दोःसी चुह्रङ् भिसी सुङ्जी, “ङाला ह्रोगदे ङ्‌यान्‍गो, एनीगदे ह्राङदा साइबा म्‍हि म्राङ्सी थालोङ्‍गो। तिग्‍दा भिसम थेसे एनीगदेला ल्‍हुइदा जे साइला, तर आत्‍मादा चा साइबारी आखम।