Luke 12:44 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
साँच्‍चै म तिमीहरूलाई भन्‍छु, मालिकले त्‍यस भण्‍डारेलाई आफ्‍नो सबै धन-सम्‍पत्तिको जिम्‍मा लगाउँनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, तिनले त्‍यसलाई आफ्‍ना सारा सम्‍पत्तिमाथि अधिकार दिनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीहरूलाई साँचो भन्दछु, तिनले त्यसलाई आफ्ना सारा सम्पत्तिमाथि अधिकार दिनेछन्।
Nepali ERV (पवित्र बाइबल)
म तिमीहरूलाई साँचो भन्छु, मालिकले त्यस नोकरलाई आफ्नो जे जति छ त्यसको रक्षक नियुक्ति गर्छ।
Nepali Tamang 2011
च्‍यागो, एनीगदेसे ङाला ताम ङ्‌यान्‍गो, मालिकसे थेह्रङ्बा नोकरदा ह्राङला जम्‍मान धन सम्‍पत्ति जिम्‍मा पिन्‍ना।