Luke 12:45 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर यदि भण्‍डारेले ‘मेरो मालिक ढीलो गरी फर्कनेछन्’ भन्‍ने ठानेर जथाभाबी खाएर माती अरू नोकर चाकरलाई पिट्‍न थाल्‍यो भने
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर त्‍यस दासले आफ्‍नो मनमा “मेरा मालिक आउन ढिलाउनुहुनेछ” भनेर कमारा र कमारीहरूलाई पिट्‌न लाग्‍यो, र त्‍यो खान, पिउन र मात्‍न लाग्‍यो भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर मानौँ, त्यस सेवकले आफ्नो मनमा ‘मेरो मालिक आउन ढिलो गर्नेछन्,’ भन्ठानेर र त्यसले सेवक सेविकाहरूलाई पिट्न थाल्यो; अनि खाएर, पिएर मात्तिन थाल्यो भने,
Nepali ERV (पवित्र बाइबल)
तर यदि नोकर दुष्ट प्रवृत्तिको छ र आफ्नो मालिक झट्टै र्फकदैन भन्ने सोच्छ भने त्यसको प्रतिफल के होला? त्यो नोकरले अरू नोकर पुरुष, स्त्रीहरूलाई कुट-पीट गर्ला अनि खाई पिई मातेर मस्त बस्ला।
Nepali Tamang 2011
तर थे आज्‍यबा नोकरसे ‘ङाला मालिक योनान आख’ भिसी म्‍हन्‍सी, ङ्‍य्‍होइबा म्‍हिगदेदेन छ्‌याम चिसी चबा थुङ्बा लसी ह्राङदेन छ्‌यामनोन गे लबा नोकरगदेदा तोबा ग्‍याङ्‍बा लजी भिसम,