Luke 12:49 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले भन्‍नुभयो, “म पृथ्‍वीमा आगो लगाउन आएको हुँ र अघि नै आगो सल्‍किसकेको भए त राम्रै हुन्‍थ्‍यो!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“म पृथ्‍वीमाथि आगो खन्‍याउन आएको हुँ, त्‍यो त बरु अघिबाटै सल्‍किसकेको भए हुनेथियो!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“म यस पृथ्वीमा आगो बर्साउन आएको हुँ, बरु त्यो अगिबाटै सल्किसकेको भए हुनेथियो!
Nepali ERV (पवित्र बाइबल)
येशूले लगातार भन्नुभयोः “म पृथ्वीमा आगो लयाउन आएको हुँ। तर मैले कसरी आशा गर्ने कि यो आघिदेखि नै सल्किसकेको रहेछ भन्ने।
Nepali Tamang 2011
“च्‍यागो, ङा जम्‍बुलिङरी मे सल्‍कब लबारी खबा हिन्‍ना। बरु ङाच्‍छान सल्‍कब तबा हिन्‍सै तसेला मुबा।