Luke 12:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कोदेखि डराउनुपर्ने हो भनी म तिमीहरूलाई भन्‍छु, मरेपछि नरकको दण्‍ड दिन सक्‍नुहुने परमेश्‍वरदेखि नै डराउनुपर्छ। हो, उहाँसँग डराओ!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर कोदेखि डराउनुपर्छ, म तिमीहरूलाई चेताउनी दिनेछु: तिनैसँग डराउनुपर्दछ जससँग शरीरलाई मारेपछि नरकमा फालिदिने शक्ति छ। म तिमीहरूलाई भन्‍दछु, तिनीदेखि नै डराओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिमीहरू कोसँग डराउनुपर्छ, म तिमीहरूलाई चेतावनी दिँदछु: उहाँसँग डराओ, जससँग शरीरलाई मारेपछि नरकमा फालिदिने शक्ति छ। हो, म तिमीहरूलाई भन्दछु, उहाँसँग नै डराओ।
Nepali ERV (पवित्र बाइबल)
तर कोसित डराउनु पर्छ म तिमीहरूलाई बताउनेछु। तिमीहरू उहाँ एकसंग डराउनु पर्छ जससित मारे पछि नरकमा फयाँक्न सक्ने शक्ति छ। हो, उहाँ मात्र एक हुनुहुन्छ जससित तिमीहरू डराउनु पर्छ।
Nepali Tamang 2011
तर एनीगदे खाल्‍देन छ्‌याम लोङ्तोःला थे ताम ङ्‌यान्‍गो, जुनदेन छ्‌याम एनीगदेदा साइसी नर्गरी भ्‍याङ्‍बा शक्ति मुला, थे म्राङ्सी जे लोङ्‍गो।