Luke 12:50 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले एउटा कष्टको बप्तिस्मा लिनुपर्छ र त्यो बप्तिस्मा नलिएसम्म मलाई शान्ति नै हुँदैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एउटा बप्तिस्मा छ, जो मैले लिनुपर्नेछ। त्यो पूरा नहोउञ्जेल म अति व्याकुल छु!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर मैले लिनुपर्ने एउटा बप्तिस्मा छ, र त्यो पूरा नभएसम्म म अति व्याकुल छु!
Nepali ERV (पवित्र बाइबल)
म बप्तिस्मा गरिने विभिन्न तरिकाबाट बप्तिस्मित हुनु परेकोछ। यो कामको अन्त नभइञ्जेल सम्म म विचलित नै रहनेछु।
Nepali Tamang 2011
ङाइ दुखला बप्तिस्मा किन्तोःबा मुला, थे बप्तिस्मा आकिन्तेधोना ङादा शान्ति आत।