Luke 12:51 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के तिमीहरू म पृथ्वीमा मेलमिलाप गराउन आएको हुँ भन्ने सम्झन्छौ? होइन, म त फाटो पो गराउन आएको हुँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के तिमीहरू सम्झन्छौ कि म पृथ्वीमा शान्ति ल्याउन आएँ? होइन, म तिमीहरूलाई भन्दछु, बरु म विभाजन ल्याउन आएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के तिमीहरूले म पृथ्वीमा शान्ति ल्याउन आएँ भन्ने विचार गर्दछौ? म तिमीहरूलाई भन्दछु, होइन; म त बरु विभाजन ल्याउन आएँ।
Nepali ERV (पवित्र बाइबल)
के तिमीहरू सम्झन्छौ कि पृथ्वीलाई शान्ति दिनु नै म आएको हुँ? अहँ! म पृथ्वीलाई भाग गर्न आएको हुँ।
Nepali Tamang 2011
तिग एनीगदेसे ङा जम्बुलिङरी म्हिगदेदा ढिक्ना लबारी खबा भिसी म्हन्बा? आहिन, ङा मी एनीगदेदा फेना लबारी खबा हिन्ना।