Luke 12:54 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले घुइँचो लागेका मानिसहरूलाई भन्नुभयो, “पश्चिममा बादल उठेको देख्नेबित्तिकै तिमीहरू ‘अब पानी पर्छ’ भन्छौ र पर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले भीड़लाई पनि भन्नुभयो, “तिमीहरू पश्चिमतिर बादल उठ्दैगरेको देखेर झट्टै भन्दछौ, ‘पानी पर्ने रहेछ,’ र त्यसै हुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले भीडलाई भन्नुभयो: “तिमीहरूले पश्चिमतिर बादल उठेको देखेर तुरुन्तै भन्दछौ, ‘पानी पर्छ,’ र त्यस्तै हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
येशूले मानिसहरूलाई भन्नुभयो, “जब तिमीहरूले पश्चिममा बादल बटुलिंदै गरेको पाउनेछौ, तिमीहरू भन्छौ, आँधी-वेहरी आउनेछ।’ अनि यस्तै हुन्छ
Nepali Tamang 2011
जमाहेन्से म्हिला हुलदाएनोन येशूसे चुह्रङ् भिसी सुङ्जी, “जम्बुलिङला न्हुपग्याम खसु थोन्माहेन्से ‘दाहेन्से नाम खला’ भिसी एनीगदेसे भिमुला, ओच्छे थेह्रङ्नोन तमुला।