Luke 12:56 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ए कपटीहरू हो! पृथ्वी र आकाशलाई हेरेर पानी पर्छ कि पर्दैन भनेर बुझ्न त सक्छौ, तर यस समयमा हुन आउने घटनाको चिन्हचाहिँ तिमीहरू किन बुझ्दैनौ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ए कपटी हो! तिमीहरू आकाश र पृथ्वीका लक्षणहरू बताइदिन सक्छौ, तर वर्तमान समयको अर्थ लाउन किन जान्दैनौ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ए कपटीहरू हो! पृथ्वी र आकाशको अवस्था हेरेर दिन कस्तो हुनेछ भनी अर्थ लगाउन सक्छौ, तर यस वर्तमान समयको अर्थ लगाउन तिमीहरू किन जान्दैनौ?
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू कपटीहरू हौ! तिमीहरू जान्दछौ कसरी आकाश र पृथ्वी इशाराहरू बझ्नु।
Nepali Tamang 2011
कप्टीगदे, एनीगदेसे सदेन मुरी च्यासी तिग तबारी छ्याइबा मुला भिबा ताम चा था याङ्मुला। तर दान्दे तिग तबारी छ्याइबा मुला भिबा ताम चा तिग्दा था आयाङ्बा?