Luke 12:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर हेर, पाँच वटा भङ्गेरा दुई पैसामा बेचिन्‍छन्, होइन र? भङ्गेरा यति सस्‍ता भए पनि परमेश्‍वरले एउटैलाई पनि भुल्‍नुहुन्‍न।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के दुई पैसामा पाँच वटा भँगेरा बिक्‍दैनन्‌? तीमध्‍ये एउटालाई पनि परमेश्‍वरले बिर्सनुहुन्‍न।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के दुई पैसामा पाँच वटा भँगेरा बिक्दैनन् र? तापनि तीमध्ये एउटै पनि परमेश्‍वरद्वारा बिर्सिइएको हुँदैन।
Nepali ERV (पवित्र बाइबल)
“पाँचवटा ससान चरचुरूङ्गीहरूको दाम दुइ पैसा मात्र पर्छ। तर परमेश्वरले ती मध्ये एउटा पनि भुल्नु हुँदैन।
Nepali Tamang 2011
तिग डबल न्‍हीरी च्‍युर्गन ङा ग्‍लुबारी आखम? खम्‍ला। तसैनोन थे न्‍हङला गिकदाएनोन परमेश्‍वरसे आम्‍लेः।