Luke 12:8 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“म तिमीहरूलाई भन्छु, जसले मलाई मानिसको सामुन्ने मेरो प्रभु भनेर स्वीकार गर्छ, त्यसलाई म मानव पुत्रले पनि स्वर्गदूतको सामुन्ने आफ्नो हो भनी स्वीकार गर्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“म तिमीहरूलाई भन्दछु, हरेक जसले मलाई मानिसहरूका सामुन्ने स्वीकार गर्दछ, त्यसलाई मानिसको पुत्रले पनि परमेश्वरका दूतहरूका सामुन्ने स्वीकार गर्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“म तिमीहरूलाई भन्दछु, जसले मलाई मानिसहरूका सामु स्वीकार गर्दछ, ती हरेकलाई मानिसको पुत्रले पनि परमेश्वरका दूतहरूका सामु स्वीकार गर्नेछ।
Nepali ERV (पवित्र बाइबल)
“म तिमीहरूलाई भन्दछु, यदि कुनै मानिसले अरू मानिसहरूको सामुन्ने उसलाई मेरो हो भन्छ भने, म पनि त्यसरी परमेश्वरको दूतहरूको सामुन्ने भन्छु कि त्यो मानिस मेरो हो।
Nepali Tamang 2011
“ङाला ताम ङ्यान्गो, जुन म्हिसे ङादा म्हिला ओन्छाङरी सेमहेन्से प्रभु भिसी पाङ्ला, परमेश्वरसे पुइखबा म्हिसेनोन थेदा परमेश्वरला दूतगदेला ओन्छाङरी चु ह्राङलान हिन्ना भिसी पाङ्ला।