Luke 12:9 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर जसले मलाई मानिसको सामुन्ने चिन्दिनँ भन्छ, त्यसलाई म पनि परमेश्वरको स्वर्गदूतहरूको सामुन्ने चिन्दिनँ भन्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर जसले मलाई मानिसहरूका सामुन्ने अस्वीकार गर्दछ, परमेश्वरका दूतहरूका सामुन्ने त्यो पनि अस्वीकृत हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर जसले मलाई मानिसहरूका सामु अस्वीकार गर्नेछ, परमेश्वरका दूतहरूको सामु त्यसलाई पनि अस्वीकार गरिनेछ।
Nepali ERV (पवित्र बाइबल)
तर यदि कुनै मानिसले अरू मानिसहरूको सामने उसलाई मेरो होइन भने म त्यसलाई मेरो होइन भन्नेछु। यी सब म परमेश्वरका दुतहरूको अघि भन्नेछु।
Nepali Tamang 2011
तर जुन म्हिसे म्हिगदेला ओन्छाङरी ङादा ङाइ थेदा ङोसेबा आरे भिसी भिला, ङाइएनोन परमेश्वरला दूतगदेला ओन्छाङरी थेदा सेबान आरे भिसी पाङ्ला।