Luke 13:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
केही मानिसहरूले येशूलाई भने, “बलि चढाइरहेको बेला पिलातसले कति जना गालीलीहरूलाई मारे र उनीहरूको रगत बलिको रगतसँगै मिसियो!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसै बेला त्‍यहाँ कति जना उपस्‍थित थिए, जसले ती गालीलीहरूका विषयमा उहाँलाई भने, जसलाई पिलातसले हत्‍या गरी तिनीहरूको रगत बलि भइरहेका पशुको रगतसँग मिसाइदिएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसै बेला त्यहाँ केही मानिसहरू उपस्थित थिए, जसले येशूलाई ती गालीलीहरूका विषयमा बताए, जसलाई पिलातसले हत्या गरेर तिनीहरूको रगत बलि पशुका रगतसँग नै मिसाइदिएका थिए।
Nepali ERV (पवित्र बाइबल)
त्यसबेला कोही मानिसहरू येशूसँग थिए। ती मानिसहरूले गालिलका मानिसहरूको विषयमा एउटा कथा येशूलाई सुनाए। पिलातसले कतिपय मानिसहरूलाई उपासना गरिरहेको बेला मारेका थिए। पिलातसले ती मानिसहरूको रगत परमेश्वरलाई बलिदान चढाएको पशुहरूको रगतसित मिसाए।
Nepali Tamang 2011
थेनोन धुइरी थेरी मुबा कोइ कोइ म्‍हिगदेसे येशूदा चुह्रङ् भिसी पाङ्जी। गालीलला म्‍हिगदेसे परमेश्‍वरदा बलि फुल्‍बान लमा पिलातस भिबा रोमी अञ्‍चलाधीशसे थेनीगदेदान साइजी। ओच्‍छे थेनीगदेला काएनोन पशुला कादेन छ्‌याम दोङ्जी।