Luke 13:11 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यहाँ एक जना अठार वर्षदेखि भूत लागेर रोगाएकी स्वास्नी मानिस थिइन्। तिनी कुप्रिएर सोझो हुन नसक्ने भएकी थिइन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यहाँ एउटी स्त्री थिई, जसलाई अठार वर्षदेखि दुर्बल पार्ने दुष्टात्मा लागेको थियो। त्यो कुप्री परेकी थिई, र आफै पूर्ण रूपले सीधा हुन सक्दिनथिई।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ अठार वर्षदेखि कुँजो पार्ने दुष्ट आत्मा लागेकी एउटी स्त्री थिइन्। ती स्त्री कुप्री परेकी थिइन्, र आफैँलाई कति पनि सीधा पार्न सक्दिन थिईन्।
Nepali ERV (पवित्र बाइबल)
सभाघरमा एउटी स्त्री थिई। ऊ भित्र दुष्टात्मा पसेको थियो जसद्वारा ऊ अठाह र्वषबाट कुप्रेकी थिई। त्यसको ढाड कुप्रो थियो अनि सिधा उभिन सक्तिनथी।
Nepali Tamang 2011
थेरी म्हङसे स्याप्सी कुब्रे तबा म्रिङम्हेमे गिक मुबा। थे खाइमै सिधा तसी भ्रबारी आखम्मुबा। थे थेह्रङ् तबा च्युक भ्रेः दिङ तबा मुबा।