Luke 13:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रभुले तिनलाई यसरी जवाफ दिनुभयो, “ए कपटीहरू हो, के विश्रामको दिनमा तिमीहरूले गाई, गोरु या गधालाई फुकाएर पानी खुवाउन लाँदैनौ र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर प्रभुले जवाफ दिनुभयो, “कपटी हो! तिमीहरूमध्ये कसले शबाथ-दिनमा गोठ र तबेलाबाट आफ्नो गोरु कि गधा फुकाएर पानी खुवाउन लैजाँदैन?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब प्रभुले तिनलाई जवाफ दिनुभयो, “ए कपटीहरू! के तिमीहरूमध्ये हरेकले शब्बाथमा गोठ र तबेलाबाट आफ्नो गोरु वा गधा फुकाएर त्यसलाई पानी खुवाउन बाहिर लैजाउँदैनौ र?
Nepali ERV (पवित्र बाइबल)
प्रभूले उनलाई भन्नुभयो, “तिमीहरू कपटी हौ। तिमीहरू सबैले तिमीहरूको गोठ अथवा गधा खोलेर गोरू अथवा तवेलाबाट तिनीहरूलाई पानी पियाउन लैजान्छौ। तिमीहरू यो विश्रामको दिन पनि गर्छौ?
Nepali Tamang 2011
प्रभुसे थेदा चुह्रङ् भिसी सुङ्जी, “कप्टी, तिग एनीगदेसे ब्लप्बा न्हबा धिनकुनु म्हे मुइदेन गधादा पुइसी क्युइ ख्वाबारी आभोर्मुला?