Luke 13:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले अझै भन्‍दैजानुभयो, “परमेश्‍वरको राज्‍यलाई म केसँग तुलना गरूँ? परमेश्‍वरको राज्‍य कस्‍तो हुन्‍छ भने
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब उहाँले भन्‍नुभयो, “परमेश्‍वरको राज्‍य केजस्‍तो छ? त्‍यसको तुलना म केसँग गरूँ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि येशूले भन्‍नुभयो, “परमेश्‍वरको राज्य केजस्तो छ? म यसलाई केसित तुलना गरूँ?
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि येशूले भन्नुभयो, “परमेश्वरको राज्य के जस्तो छ? त्यसलाई म केसित तुलना गरूँ?
Nepali Tamang 2011
जमाहेन्‍से येशूसे थेनीगदेदा “परमेश्‍वरला य्‍हुल्‍सादा ङाइ तिगदेन छ्‌याम दाँजब लसे? परमेश्‍वरला य्‍हुल्‍सा खाह्रङ्बा मुला भिसम,