Luke 13:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो त खमिर हालेको रोटीजस्‍तो हो। एउटी स्‍त्रीले अलिकति खमिर लिएर तीन डालो पिठोमा मिसाउँछे अनि पूरै पिठो फुलेर आउँछ!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो खमिरजस्‍तो हो, जो एउटी स्‍त्रीले पच्‍चीस किलो पीठोमा मिसाई, र पूरै पीठो खमिरी भइहाल्‍यो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो त त्यो खमिरजस्तै हो, जसलाई एउटी स्त्रीले लिएर करिब सत्ताइस किलो जति पिठोमा मिसाई, र सम्पूर्ण पिठो खमिरी नहोउन्जेल लुकाइराखी।”
Nepali ERV (पवित्र बाइबल)
त्यो खमिर जस्तो हो, जो एउटी आइमाईले एउटा ठुलो भाँडोमा आँटासँग रोटी बनाउन मिसाउँछे। त्यो खमिरले सबै मुसेको आँटालाई फुलाउँछ। ‘‘: 13-14, 21-23)
Nepali Tamang 2011
चु मी गेङरी युबा खमीर ह्रङ्‌बान हिन्‍ना। थे खमीर म्रिङम्‍हेमे गिकसे फाम सोम ब्रारी युसी ज्‍योप्‍ला। ओच्‍छे थे ब्रा आभोतेधोना थेसे घप्‍सी थान्‍ना।”