Luke 13:26 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले भन्‍नेछौ, ‘हामीले तपाईंसँगै बसेर खान्‍थ्‍यौं र तपाईंले हाम्रै गाउँ-घरमा शिक्षा दिनुहुन्‍थ्‍यो।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तब तिमीहरू भन्‍न लाग्‍नेछौ, ‘हामीले तपाईंकै सामुन्‍नेमा खायौं र पियौं, अनि हाम्रा गल्‍लीहरूमा तपाईंले शिक्षा दिनुहुन्‍थ्‍यो।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तब तिमीहरूले भन्‍न थाल्नेछौ, ‘हामीले त तपाईंसँगै खायौँ र पियौँ, र तपाईंले हाम्रै गल्‍लीहरूमा शिक्षा दिनुभयो।’
Nepali ERV (पवित्र बाइबल)
तब तिमी भन्न शुरू गर्छौ, हामीले एकसाथ खायौं, पियौं। हाम्रो शहरका सडकहरूमा तपाइँले सिकाउनु भयो।
Nepali Tamang 2011
एनीगदेसे ‘ह्राङ ङन्‍देन छ्‌यामनोन सोल्‍बा छ्‌योइबा लबा मुबा। ओच्‍छे ङन्‍ना नाम्‍सारीक्‍यार ह्राङसे लोप्‍बा मुबा’ भिसी भिमा,