Luke 13:27 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर उनले फेरि भन्‍नेछन्, ‘तिमीहरू को हौ? म चिन्‍दिनँ। ए दुष्‍ट काम गर्नेहरू हो, यहाँबाट गइहाल!’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“उनले भन्‍नेछन्, ‘म तिमीहरूलाई भन्‍दछु, तिमीहरू कहाँबाट आएका हौ म जान्‍दिनँ। दुष्‍ट काम गर्ने हो, मबाट दूर होओ।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तर तिनले यस्तो जवाफ दिनेछन्, ‘तिमीहरू को हौ, वा तिमीहरू कहाँबाट आएका हौ, म चिन्दिनँ। ए सबै दुष्‍ट काम गर्नेहरू हो, मबाट दूर होओ!’
Nepali ERV (पवित्र बाइबल)
अनि फेरि उसले भन्नेछ, म तिमीलाई चिन्दिनँ, तिमी कहाँबाट आएका हौ? मदेखि टाडा जाऊ। तिमीहरू सबैले नै भूल गर्छौ।
Nepali Tamang 2011
थेसे एनीगदेदा ‘एनीगदे खाल हिन्‍ना? ङाइ ङोआसेनी। थेतबासेलमा पाप गे लबागदे, एनीगदे ङा मुबा ग्‍लाग्‍याम निउ’ भिसी भिला।