Luke 13:29 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरू पूर्व, पश्‍चिम, उत्तर, दक्षिण, चारैतिरबाट आएर परमेश्‍वरको राज्‍यमा उहाँसँग खान बस्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानिसहरू पूर्व, पश्‍चिम, उत्तर र दक्षिणबाट आएर परमेश्‍वरका राज्‍यको भोजमा बस्‍नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मानिसहरू पूर्व, पश्‍चिम, उत्तर र दक्षिणबाट आउनेछन्, र परमेश्‍वरको राज्यको भोजमा बस्‍नेछन्।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरू पूर्व, पश्चिम, उत्तर र दक्षिणबाट आउनेछन्। परमेश्वरको राज्यमा तिनीहरू कुर्सीमा आसन लिनछन्
Nepali Tamang 2011
स्‍यार, ल्‍हो, न्‍हुप, झ्‍याङ जम्‍मान ग्‍लाग्‍यामसे म्‍हिगदे खसी परमेश्‍वरला य्‍हुल्‍सारी थेदेन छ्‌यामनोन चबा थुङ्बा लबारी चिला।