Luke 13:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसो होइन, म तिमीहरूलाई भन्‍छु, आ-आफ्‍ना पापलाई मानिलिएर छोडेनौ भने तिमीहरू पनि त्‍यसरी नै नष्‍ट हुनेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तिमीहरूलाई भन्‍दछु, त्‍यसो होइन, तर तिमीहरूले पश्‍चात्ताप गरेनौ भने तिमीहरू सबै त्‍यसरी नै नाश हुनेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीहरूलाई भन्दछु, त्यसो होइन! तर तिमीहरूले पश्‍चात्ताप गरेनौ भने तिमीहरू पनि सबै नाश हुनेछौ।
Nepali ERV (पवित्र बाइबल)
होइन, तिनीहरू त्यस्ता थिएनन्। तर तिमीहरूले पनि आफ्नो हृदय र जीवन परिवर्त्तन गरेनौ भने तिमीहरू पनि सर्वनाश हुनेछौ।
Nepali Tamang 2011
आहिन, एनीगदेसे ङाला ताम ङ्‌यान्‍गो, तिग्‍दा भिसम एनीगदेसे ह्राङ ह्राङला पाप ख्‍लासी परमेश्‍वरपट्टि आदोःनी भिसम एनीगदेएनोन थेह्रङ् लसीन नाश तला।