Luke 13:31 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यति नै खेर केही फरिसीहरूले येशूकहाँ आएर भने, “तपाईं यहाँबाट निस्केर अन्त कतै गइहाल्नुहोस् किनभने हेरोदले तपाईंलाई मार्न खोज्दै छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसै बेला कोही-कोही फरिसीहरूले आएर उहाँलाई भने, “यहाँबाट निस्केर जानुहोस्, किनभने हेरोदले तपाईंलाई मार्न चाहन्छन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस बेला कोही फरिसीहरू येशूकहाँ आएर उहाँलाई भने, “यहाँबाट अरू कुनै ठाउँमा गइहाल्नुहोस्; किनकि हेरोदले तपाईंलाई मार्न चाहन्छन्।”
Nepali ERV (पवित्र बाइबल)
त्यसै बेला कोही फरसीरू येशूकहाँ आए अनि भने, “यहाँदेखि टाडा जाऊ अनि लुक। हेरोदले तपाईंलाई मार्न चाहन्छ।”
Nepali Tamang 2011
थेनोन धुइरी कोइ कोइ फरिसीगदे येशू मुबा ग्लारी खसी, “ह्राङ चुग्याम थोन्सी फेप्गो। तिग्दा भिसम ह्राङदा हेरोदसे साइबारी छ्याइबा मुला” भिसी भिमा,