Luke 13:35 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हेर्‌, परमेश्‍वरले तेरो मन्‍दिर त्‍याग्‍नुहुनेछ अनि अब म भन्‍छु, जबसम्‍म तैँले ‘प्रभु परमेश्‍वरको नाउँमा आउनुहुने कति धन्‍य हुनुहुन्‍छ’ भन्‍दैनस् तबसम्‍म तैँले मलाई देख्‍नेछैनस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेर्, तेरो घर उजाड भएको छ। म तँलाई भन्‍दछु, जबसम्‍म तैंले ‘धन्‍य हुन्, परमप्रभुको नाउँमा आउने’ भन्‍दैनस्, तबसम्‍म मलाई देख्‍नेछैनस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हेर्, तेरो घर तेरो निम्ति उजाड पारेर छोडिएको छ। म तँलाई भन्दछु, तैँले ‘प्रभुको नाममा आउनुहुने धन्यका हुनुहुन्छ’ नभनेसम्म, तैँले मलाई फेरि देख्नेछैनस्।”
Nepali ERV (पवित्र बाइबल)
यसर्थ अब तिमीहरूको घर पूर्णरूपले उजाड हुनेछ। म तिमीहरूलाई भन्छु, यसकारण मलाइ तिमीहरूले भन्ने छैनौ कि स्वागत! परमेश्वले तिनलाई आशीर्वाद दिऊन् जो परमप्रभूको नाउँमा आँउछन्।”
Nepali Tamang 2011
दाहेन्‍से परमेश्‍वरसे एनीगदेला दिम ख्‍लाला। च्‍यागो, ङाला ताम ङ्‌यान्‍गो, एनीगदेसे ‘परमप्रभुला मिनरी फेप्‍खबादा मोलम याङ्बा म्‍हि’ भिसी आभितेधोना ङादा आम्राङ्।”