Luke 13:7 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आखिरमा उसले बारीमा काम गर्ने नोकरलाई भन्यो, ‘हेर, तीन वर्षदेखि यसमा फल फल्छ कि भनेर मैले बाटो हेरें, तर फल्दै फलेन। अब व्यर्थैमा यसलाई किन ठाउँ ओगट्न दिने? यसलाई काटिदेओ।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब त्यसले मालीलाई भन्यो, ‘तीन वर्ष भयो, म यस अञ्जीरको रूखमा फल खोज्दैछु, तर पाउँदिनँ। यसलाई काटेर ढालिदे, यसले जमिन किन ओगट्ने?’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण त्यसले दाखबारीको हेरचाह गर्ने मालीलाई भन्यो, ‘अब तीन वर्ष भइसक्यो, म यो अञ्जीरको रूखमा फल खोज्न आइरहेको छु, तर एउटै पनि फल पाएको छैन। यसलाई काटेर ढालिदेऊ! किन यसले जमिन मात्रै ओगट्ने?’
Nepali ERV (पवित्र बाइबल)
त्यस दाखबारी हेरचाहको लागि त्यसले एकजना नोकर पनि राखेको थियो। त्यसर्थ त्यो मानिसले आफ्नो नोकरलाई भन्यो, मैले तीन र्वष अघिदेखि यो रूखमा फल खोजिरहेछु, तर केही पाइँन। यसलाई काटी देऊ! किन त्यसै जमीन खेर फाल्ने?
Nepali Tamang 2011
थेतबासेलमा थेसे ह्राङला वारीरी गे लबा म्हिदा ‘ङाइ अञ्जीर रोला वा भिसी च्याबा सोम दिङ तजी, तर दान्देधोना आरोनी। दाहेन्से चुदा थासी भ्याङ्गो’ भिसी भिमा,