Luke 13:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर नोकरले भन्‍यो, ‘हजुर, अझै एक वर्ष बाटो हेरौं। म यसको वरिपरि खनेर मल हालिदिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तर मालीले भन्‍यो, ‘हजूर, यसलाई अझै एक वर्ष रहन दिनुहोस्‌। म यसको वरिपरि खनेर मल हाल्‍छु,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तब मालीले जवाफ दियो, ‘मालिक, यसलाई अझै एक वर्ष रहन दिनुहोस्। म यसको वरिपरि खन्‍नेछु र मल हाल्नेछु।
Nepali ERV (पवित्र बाइबल)
तर नोकरले उत्तर दियो, मालिक फलको लागि अझ एक र्वष यस रुखलाई राखौं। मलाई यसको वरिपरि खनेर मल हाल्न दिनुहोस्।
Nepali Tamang 2011
थे गे लबा म्‍हिसे ‘अझ तिदिङ भ्रान्‍गो, ङाइ चु दोङला क्‍यारक्‍युर ख्‍वसी सार युला।