Luke 13:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कतै फलि पो हाल्‍छ कि? फलेछ भने ठीक छ, फलेन भने काटिदिउँला’।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र त्‍यसपछि फल फल्‍यो भने बेसै भयो, फलेन भने तपाईंले त्‍यसलाई ढालिदिनोस्‌’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसले अर्को वर्ष फल फलायो भने राम्रै भयो! नत्रता, यसलाई काटेर ढालिदिनुहोस्।’ ”
Nepali ERV (पवित्र बाइबल)
हुनसक्छ, आउँदो र्वष यो रूखले अवश्यै फल देला। यदि त्यसबेला सम्म पनि रुखले फल दिएन भने त्यलाई काटी दिऊँला।”‘
Nepali Tamang 2011
ओते लसीनोन आरोनी भिसम ह्राङसे चु दोङ थासी भ्‍याङ्‍खम्‍ला’ भिसी भिजी।”