Luke 14:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक पवित्र विश्राम दिनमा येशू निम्‍तो पाएर फरिसी भन्‍ने कट्टर धार्मिक समूहका मानिसहरूका अगुवाको घरमा खान जानुभयो। त्‍यहाँ भेला भएका मानिसहरूले उहाँको चियो गर्दै थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एक शबाथ उहाँ फरिसीहरूका कुनै एक जना शासकको घरमा खान जानुभयो। फरिसीहरू उहाँको चेवामा बसिरहेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एक शब्बाथमा येशू एक जना प्रतिष्‍ठित फरिसीको घरमा भोजन गर्न जानुभएको थियो र उहाँको सावधानीपूर्वक चियो भइरहेको थियो।
Nepali ERV (पवित्र बाइबल)
एक विश्रामको दिन, कुनै एक मुख्य फरिसीको घरमा खाना खानु येशू जानु भयो। त्यहाँ भएका सबै मानिसहरूले उहाँलाई खुबै नजिकबाट जाँचिरहेका थिए।
Nepali Tamang 2011
येशू ब्‍लप्‍बा न्‍हबा धिनकुनु फरिसीगदेला नेता गिकला दिमरी सोल छ्‌योइबारी फेप्‍जी। थेरी मुबा फरिसीगदेसे येशूला चिवा लसी चिमुबा।