Luke 14:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने आफैं ठूलो हुन खोज्‍नेहरू सबै होच्‍याइनेछन् र आफूलाई होच्‍याउनेहरूचाहिँ ठूलो बनाइनेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि हरेक जसले आफूलाई उच्‍च तुल्‍याउँछ, त्‍यो होच्‍याइनेछ, र आफूलाई होच्‍याउनेचाहिँ उच्‍च पारिनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि आफूलाई उच्‍च तुल्याउने हरेकलाई नम्र बनाइनेछ; र आफूलाई नम्र बनाउने उच्‍च पारिनेछ।”
Nepali ERV (पवित्र बाइबल)
किनभने जसले आफैलाई माथि उठाउँछ त्यो तल झर्नु पर्छ। तर जसले आफैंलाई निम्न स्तरको मान्छ त्यसलाई उच्च तुल्याइनेछ।
Nepali Tamang 2011
तिग्‍दा भिसम जुन म्‍हिसे ह्राङसे ह्राङदान घ्रेन स्‍होला थेदा जम्‍मान भन्‍दा जजा स्‍होला ओच्‍छे जुन म्‍हिसे ह्राङसे ह्राङदान जजा स्‍होला थेदा जम्‍मान भन्‍दा घ्रेन स्‍होला।”