Luke 14:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भोज खाने बेला भएपछि उनले आफ्‍ना निम्‍तालुहरूलाई ‘खाने बेला भयो’ भनेर डाक्‍न आफ्‍ना नोकरहरू पठाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उसले आफ्‍नो नोकरलाई भोजन खाने बेलामा निम्‍ताराहरूलाई यसो भन्‍न पठायो, ‘आउनुहोस्, अब सब थोक तयार छ।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भोजको समय हुँदा उनले आफ्नो सेवकलाई निम्तो दिइएकाहरूलाई यसो भन्‍न पठाए, ‘आउनुहोस्, अब सबै थोक तयार भइसक्यो।’
Nepali ERV (पवित्र बाइबल)
जब खाना खाने बेला भयो, त्यस मानिसले आफ्नो नोकरलाई पाहुनाहरूलाई बोलाउनु पठायो, आउनुहोस् प्रत्येक चीज तयारी छ।
Nepali Tamang 2011
भोज ठीक लसी जिन्‍माहेन्‍से ह्राङसे निम्‍तो पिन्‍बा म्‍हिगदेदा जम्‍मान ठीक तजी भिसी ङ्‌योइबारी ह्राङला नोकरदा पुइजी।