Luke 14:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तेस्रोले भन्‍यो, ‘मैले भर्खरै मात्र विवाह गरेको छु। त्‍यसकारण म आउन सक्‍दिनँ।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अर्कोले भन्‍यो, ‘मैले विवाह गरेको छु। यसकारण म आउन सक्‍दिनँ।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“अझै अर्कोले भन्यो, ‘मेरो भर्खरै विवाह भएको छ, त्यसकारण म आउन सक्दिनँ।’
Nepali ERV (पवित्र बाइबल)
तेस्रो मानीसले भन्यो, ‘ मैले भर्खरै विवाह गरेको छु, म आउन सक्तिनँ। ‘
Nepali Tamang 2011
थेह्रङ् लसीन स्‍य्‍हान्‍दोसेनोन ‘ङाइ भर्खर जे ब्‍याह लबा मुला, थेतबासेलमा ङा खआम्‍याङ्’ भिसी भिजी।