Luke 14:23 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फेरि मालिकले भने, ‘शहरको मूलबाटो र गल्‍ली हुँदो गएर मानिसहरूलाई कर लाउँदै लिएर आऊ र मेरो घर भरिओस्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मालिकले नोकरलाई भन्‍यो, ‘मूल सड़कहरू र गल्‍लीहरू हुँदो गएर मानिसहरूलाई भित्र आउन कर लगा, र मेरो घर भरिओस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यसपछि मालिकले सेवकलाई भने, ‘मूल सडक र गाउँतिर जाने गल्‍लीहरूमा जाऊ। अनि मानिसहरूलाई भित्र आउन कर गर, ताकि मेरो घर भरियोस्।
Nepali ERV (पवित्र बाइबल)
मालिकले नोकरलाई भने, मूल सडकहरू र गाँउले बाटोतिर जाऊ मानिसहरूलाई यता आउन भन ता कि घर भरियोस्। म तिमालाई भन्छु।
Nepali Tamang 2011
मालिकसे ‘ए शहरला मुल ग्‍यामदेन गल्‍ली गल्‍लीरी निसी म्‍हिगदेदा कर लसी भसी खउ। तिग्‍दा भिसम ङाला दिम नाङनोन म्‍हिगदे तगै!