Luke 14:29 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यदि उसले धरहराको जग बसालेर पूरा गर्न सकेन भने मानिसहरूले उसलाई गिल्‍ला गर्दै भन्‍नेछन्,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नत्र भने त्‍यसले जग बसालेपछि सिद्धयाउन सकेन भने, देख्‍नेहरू सबैले यसो भनेर त्‍यसको गिल्‍ला गर्न लाग्‍नेछन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि उसले जग बसाल्यो, तर त्यो पूरा गर्न सकेन भने त्यो देख्ने हरेकले त्यसको गिल्‍ला गर्नेछन्;
Nepali ERV (पवित्र बाइबल)
यदी तिमीले यसो नगरे, काम त शुरू गर्न सक्छौ तर त्यसलाई पूरा गर्न सक्तैनौ। अनि यदि पूरा गर्न नसके सबै मानिसहरूले तिमालाई खिसी गर्नेछन्।
Nepali Tamang 2011
थेह्रङ् आलनी भिसम थेसे धरहराला जग थान्‍सी धरहरा स्‍होसी जिन्‍ना लबारी आखम्‍नी भिसम चु म्राङ्बा जम्‍मान म्‍हिगदेसे थेदा खिसी लसी,