Luke 14:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले धर्म-गुरु र फरिसीहरूलाई सोध्नुभयो, “व्यवस्थाअनुसार पवित्र विश्रामको दिन बिरामीलाई निको पार्नुहुन्छ कि हुँदैन?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले व्यवस्थाका पण्डितहरू र फरिसीहरूलाई सोध्नुभयो, “शबाथमा निको पार्नु उचित छ, कि छैन?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले फरिसीहरू र व्यवस्थाका विद्वान्हरूलाई सोध्नुभयो, “शब्बाथमा निको पार्नु उचित छ कि छैन?”
Nepali ERV (पवित्र बाइबल)
येशूले फरिसीहरू र व्यवस्थाका शास्त्रीहरूलाई सोध्नुभयो, “विश्रामको दिन कसैलाई निको पार्नु उचित हो वा होइन?”
Nepali Tamang 2011
येशूसे यहूदी धर्मगुरुगदेदेन फरिसीगदेदा “ब्लप्बा न्हबा धिनकुनु आखम्बा म्हिदा खम्ना लबारी तला कि आत?” भिसी ङ्योइमा,