Luke 14:30 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
‘यो मान्छेले बनाउन त थाल्यो, तर पूरा गर्नै सकेन!’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
‘यस मानिसले बनाउन त थाल्यो तर सिद्ध्याउन सकेन।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि भन्नेछन्, ‘यस मानिसले बनाउन त सुरु गर्यो, तर पूरा गर्न सकेन।’
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले भन्ने छन्, यो मानिसले घर बनाउन त शुरू गर्यो तर पूरा गर्न भने सकेन।’
Nepali Tamang 2011
‘चु म्हिसे स्होबारीम छ्याइमुबा तर स्होसी जिन्ना लबारी चा आखम्नी’ भिला।