Luke 14:32 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लड्‍न नसक्‍ने भए पहिले नै तिनले आफ्‍ना दूतहरूलाई के गरी मेलमिलाप हुन सक्‍छ भनी बुझ्‍न पठाउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले नसक्‍ने हो भने, त्‍यो अर्को राजा टाढ़ै हुँदा मिलापको शर्त सोध्‍न राजदूत पठाउनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ऊ असमर्थ छ भने उसले त्यो अर्को राजा टाढा छँदा नै मिलापको प्रस्तावको लागि प्रतिनिधिहरू पठाउनेछ।
Nepali ERV (पवित्र बाइबल)
यदि उसले त्यो राजालाई जित्न सक्तैन भने उसले आफ्नो मानिसहरू अर्को राजाकोमा शान्ति प्रस्ताव राख्नको निम्ति पठाउनु पर्छ।
Nepali Tamang 2011
लडाइ लबारी आखम्‍नाम भिसी था याङ्माहेन्‍से ङाच्‍छान ढिक्‍बाला लागिरी स्‍य्‍हान्‍दो ग्‍ले मुबा ग्‍लारी ह्राङला ग्‍ले ब्‍लोन पुइला।