Luke 14:35 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो त न जमिनलाई न मलको थुप्रोलाई काम लाग्‍छ। मानिसले त्‍यसलाई फ्‍याँकिदिन्‍छन्। जसको कान छ, त्‍यसले सुनोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो न त जमिनको निम्‍ति न खादको निम्‍ति काम लाग्‍ने हुन्‍छ। मानिसहरूले त्‍यसलाई मिल्‍काइदिन्‍छन्‌। जसको सुन्‍ने कान छ, त्‍यसले सुनोस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो न त माटोका निम्ति, न मलका निम्ति कामलाग्दो हुन्छ, तर त्यो बाहिर फालिन्छ। “जसको सुन्‍ने कान छ, त्यसले सुनोस्!”
Nepali ERV (पवित्र बाइबल)
त्यसलाई तिमीहरूले माटो सरह अथवा विरूवाका मलका लागि समते प्रयोग गर्न सक्तैनौ। मानिसहरूले त्यसै फ्याँकिदिनेछन्। “जसले मेरो कुरा सुनिरहेका छौ सुन।”
Nepali Tamang 2011
थे चजा न्‍ह साप्राला लागिरी गे खेल्‍बा तला न्‍ह सारनोन तला। जमाहेन्‍से म्‍हिगदेसे थे चजा भ्‍याङ्‍ला। जुन म्‍हिदा ङ्‌यान्‍बा सेम मुला थेसे ङ्‌यान्‍सी घोउ।”