Luke 14:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिनीहरूले केही भनेनन्। उहाँले त्‍यस बिरामीलाई छोएर निको पारी पठाइदिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिनीहरू चूप लागिरहे, र उहाँले त्‍यस रोगीको शरीरमा हात राखी निको पार्नुभयो र त्‍यसलाई जान दिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिनीहरू चुप लागेर बसिरहे। त्यसकारण उहाँले त्यस मानिसलाई छुनुभयो र निको पार्नुभयो; अनि त्यसलाई पठाउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
तर तिनीहरूले येशूको प्रश्नको उत्तर दिन सकेनन्। यसकारण उहाँले त्यस मानिसलाई ल्याउनु भयो अनि उसलाई निको पार्नुभयो। तब उहाँले त्यस मानिसलाई पठाइदिनु भयो।
Nepali Tamang 2011
थेनीगदे कुटिसी चिजी। ओच्‍छे येशूसे थे आखम्‍बा म्‍हिदा ह्राङला यासे थुर्सी खम्‍ना लमाहेन्‍से “दिमरी निउ” भिसी सुङ्जी।