Luke 15:1 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एकपल्ट धेरै कर उठाउनेहरू र अरू पापीहरू येशूको शिक्षा सुन्न आए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कर उठाउनेहरू र पापीहरू सबै उहाँको वचन सुन्नलाई उहाँको नजिक आइरहेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूको वचन सुन्नलाई कर उठाउनेहरू र पापीहरू उहाँको वरिपरि जम्मा भइरहेका थिए।
Nepali ERV (पवित्र बाइबल)
अनेकौं महसूल उठाउनेहरू र पापीहरू येशूकहाँ उहाँबाट सुन्न आए।
Nepali Tamang 2011
तिरेकुनु तिरो दुइबा म्हिगदेदेन पापीगदे जम्मान येशूला बचन ङ्यान्बारी थेला ङामरी खजी।