Luke 15:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तिमीहरूलाई भन्‍छु, यस्‍तै गरी आफ्‍नो पापलाई मानेर पश्‍चात्ताप गर्ने एक जना पापीको लागि स्‍वर्गमा स्‍वर्गदूतहरूले खुसी मनाउँछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तिमीहरूलाई भन्‍दछु, यसरी नै पश्‍चात्ताप गर्ने एक जना पापीको लागि परमेश्‍वरका स्‍वर्गदूतहरूका सामुन्‍ने आनन्‍द हुन्‍छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीहरूलाई भन्दछु, त्यसरी नै पश्‍चात्ताप गर्ने एक जना पापीका लागि परमेश्‍वरका स्वर्गदूतहरूका सामु आनन्द मनाइनेछ।”
Nepali ERV (पवित्र बाइबल)
त्यसरी नै, म भन्दछु, जब एकजना पापीले आफ्नो हृदय परिवर्तन गर्छ भने परमेश्वरको दुतहरूको अघि खुशी छाउँछ।”
Nepali Tamang 2011
थेतबासेलमा एनीगदेसे ङाला ताम ङ्‌यान्‍गो, थेह्रङ् लसीन खालै म्‍हिसे ह्राङला पाप ख्‍लासी परमेश्‍वरपट्टि दोःजी भिसम थे पापी गिकला लागिरी परमेश्‍वरला दूतगदे परमेश्‍वरदेन छ्‌यामनोन ताङ्ला।”