Luke 15:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“त्‍यतिखेर पो बल्‍ल उसको चेत खुल्‍यो र उसले भन्‍यो, ‘मेरा बुबाकहाँ नोकरहरूले पेटभरि खाएर उबार्छन् पनि। मचाहिँ यहाँ भोक-भोकै मर्न लागिरहेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“जब त्‍यसको चेत खुल्‍यो, त्‍यसले भन्‍यो, ‘मेरा बाबुका धेरै ज्‍यालादारी चाकरहरू भरपेट खाएर उबार्ने गर्छन्, तर मचाहिँ भोकले मरिरहेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यसको आफ्नो चेत खुलेपछि त्यसले भन्यो, ‘मेरा बुबाका कति धेरै ज्यालादारी सेवकहरूले पेटभरि खाएर उबार्छन् पनि, तर म यहाँ भोकले मर्दैछु!
Nepali ERV (पवित्र बाइबल)
तब उसले आफूलाई मूर्ख भएको अनुभव गरयो। उसले भन्यो, मेरा बाबुको जति नोकरहरू छन् तिनीहरूकोमा आवश्यक भन्दा वेशी खाना छ । तर म यहाँ भोकले मर्न लागेको छु।
Nepali Tamang 2011
“जमाहेन्‍से थेसे ह्राङला दिम ढन्‍जी। ओच्‍छे चुह्रङ् भिबारी छ्‌याइजी, ‘ङाला दिमरी ङाला आबाला नोकरगदेसे म्रेन्‍ना चसीनोन लेङ्बाधोना चबा स्‍हे मुला। तर ङा चा भिसम चुरी फोइथाननोन सिबारी छ्‌याइबा मुला।