Luke 15:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब त मलाई तपाईंको छोरा भन्‍न पनि सुहाउँदैन। तर मलाई दया गरी एक जना नोकरजस्‍तै सम्‍झेर राख्‍नुहोस्।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब उप्रान्‍त म तपाईंको छोरो भनिने योग्‍यको छैनँ। मलाई तपाईंका ज्‍यालादारी चाकरहरूमध्‍ये एउटासरह तुल्‍याउनुहोस्‌’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म अब तपाईंको छोरा भनिने योग्यको छैनँ; मलाई तपाईंका ज्यालादारी सेवकहरूमध्ये एउटासरह बनाउनुहोस्!’
Nepali ERV (पवित्र बाइबल)
म तपाईंको छोरो भनिनु अब उसो योग्यको छैन। मलाई तपाईंकै अकजना नोकर झैं राख्नु होस्।
Nepali Tamang 2011
दाहेन्‍से ङा ह्राङला झा भिबाधोनाला आरे। तसैनोन ह्राङसे ङादा दया लसी ह्राङला नोकरगदे न्‍हङला गिक म्‍हन्‍सी थान्‍गो भितोःजी”’ भिसी म्‍हन्‍जी।