Luke 15:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर फरिसी र धर्म-गुरुहरू यसरी गनगनाउन थाले, “यस मान्‍छेले त पापीहरूलाई स्‍वागत गर्छ र तिनीहरू सँगसँगै बसेर खान्‍छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यस मानिसले त पापीहरूलाई ग्रहण गर्दछ, र तिनीहरूसँग खानपान गर्छ” भनी फरिसीहरू र शास्‍त्रीहरू गनगनाउन लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले गनगन गर्दै भन्‍न लागे, “यस मानिसले पापीहरूलाई ग्रहण गर्छ र तिनीहरूसित नै खानपान गर्छ।”
Nepali ERV (पवित्र बाइबल)
तब फरिसीहरू र व्यवस्थाका शास्त्रीहरूले विरोध प्रकट गर्न थाले, “हेर! यो मानिसले पापीहरूलाई पनि ग्रहण गर्छ अनि संगै बसेर खान्छ।”
Nepali Tamang 2011
चु म्राङ्सी फरिसीदेन यहूदी धर्मगुरुगदेसे “चु म्‍हि मी पापीगदेदेन छ्‌याम ढिक्‍सी थेनीगदेदेन छ्‌यामनोन चिसी चबा थुङ्बा लबा चीम” भिसी येशूला तामगन लबारी छ्‌याइजी।