Luke 15:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि छोराले भन्‍यो, ‘बुबा, मैले परमेश्‍वर र तपाईंको विरोधमा पाप गरेको छु। अब मलाई तपाईंको छोरा भन्‍न पनि सुहाउँदैन।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“छोराले तिनलाई भन्‍यो, ‘बुबा, मैले स्‍वर्गको विरुद्धमा र तपाईंको दृष्‍टिमा पाप गरेको छु। म फेरि तपाईंको छोरो भनिने योग्‍यको छैनँ।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तब छोराले बुबालाई भन्यो, ‘बुबा, मैले स्वर्गको विरुद्धमा र तपाईंको विरुद्धमा पाप गरेको छु। म अब तपाईंको छोरा भनिने योग्यको छैनँ।’
Nepali ERV (पवित्र बाइबल)
छोरोले तिनलाई भन्यो, हे पिता, मैले परमेश्वर र तपाईंको अघि पाप काम गरेको छु। म तपाईंको छोरो भनिनु अब उसो योग्यको छैन।’
Nepali Tamang 2011
ओच्‍छे झासे ‘आबा, ङाइ परमेश्‍वरदेन ह्राङला बिरोधरी पाप लबा मुला। ङा दाहेन्‍से ह्राङला झा भिबाधोनाला आरे’ भिसी भिजी।