Luke 15:24 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मरेको यो मेरो छोरा बाँचेर आयो, ऊ हराएको थियो अब भेटियो!’ तब खुसीयालीको साथमा भोज सुरु भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि यो मेरो छोरो मरेको थियो, फेरि जीवित भएको छ, हराएको थियो, र पाइएको छ।’ तब तिनीहरू आनन्द मनाउन लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि मेरो यो छोरो मरेको थियो, अब फेरि जीवित भएको छ; यो हराएको थियो, र भेट्टाइएको छ।’ अनि तिनीहरूले आनन्द मनाउन थाले।
Nepali ERV (पवित्र बाइबल)
किनभने यो मेरो छोरो मरेको थियो, तर अहिले ऊ जीवित फर्की आएको छ। ऊ हराएको थियो, तर उसलाई अहिले पाइएको छ।’ त्यपछि तिनीहरूले भोजको व्यवस्था गरे।
Nepali Tamang 2011
तिग्दा भिसम चु ङाला झा सिबा मुबा दान्दे सोबा मुला, थे म्हाबा मुबा तर दान्दे याङ्बा मुला।’ जमाहेन्से जम्मान ताङ्सी भोज चबारी छ्याइजी।