Luke 15:25 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“त्‍यति बेला जेठो छोराचाहिँ खेतमा थियो। फर्केर घरनेर आइपुग्‍दा उसले बाजा बजाएर धुमधामसँग नाच-गान भइरहेको सुन्‍यो
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“त्‍यस बेला तिनको जेठो छोरो खेतमा थियो, र त्‍यो घरको नजिक आइपुग्‍दा त्‍यसले नाचगानको आवाज सुन्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यस बेला तिनको जेठो छोरो खेतबारीमा थियो। ऊ घरको नजिकै आइपुग्दा उसले बाजा र नाचगानको आवाज सुन्यो।
Nepali ERV (पवित्र बाइबल)
“उसको जेठो छोरो खेतमा थियो। ऊ बिस्तारै घरमा आयो। उसले त्यहाँ नाच गान भइहेको सुन्यो।
Nepali Tamang 2011
“थे धुइरी थेला थेबा झा बुरी मुबा। थे बुग्‍याम खबा धुइरी दिमला ङामरी धोखमा दिमरी व्‍हाइ गोबादेन स्य्‍हबान लबा थेःजी।