Luke 15:26 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि एक जना नोकरलाई बोलाएर, ‘यो सब बाजा-गाजा, नाच-गान केको लागि हो?’ भनेर सोध्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले चाकरहरूमध्‍ये एउटालाई आफूकहाँ बोलाएर ‘यो के भइरहेछ?’ भनेर सोध्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसकारण उसले एउटा सेवकलाई बोलाएर ‘के हुँदैछ’ भनी सोध्यो।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ जेठो छोराले एकजना नोकरलाई बोलाएर सोध्यो, ‘ यी सब के भइरहेको छ?’
Nepali Tamang 2011
जमाहेन्‍से थेसे नोकर गिकदा ङ्‌योइसी, ‘चुरी तिग लबा?’ भिसी ङ्‌योइमा,