Luke 15:31 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बुबाले उसलाई भने, ‘हेर् छोरा, तँ त सधैँभरि मसँगै छस्। मेरो भएभरको सम्पत्ति तेरै हो!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तब तिनले त्यसलाई भने, ‘छोरा, तँ त मसँग सधैँभरि छँदैछस्, अनि मेरो सबै सम्पत्ति तेरै हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“बुबाले भने, ‘मेरो छोरा, तँ त सधैँ मसँगै छस्। मसँग भएका सबै थोक तेरै हो।
Nepali ERV (पवित्र बाइबल)
अनि बाबुले छोरालाई भने, ए छोरो! तिमी त मसंग सँधै छौ। मेरोमा भएको सारा सम्पत्ति तिम्रै हो।
Nepali Tamang 2011
आबासे थेदा ‘झा, ए मी सदन ङादेन छ्याम मुनोन मुला। ओच्छे ङादेन छ्याम मुबा जम्मान धन सम्पत्ति एलान हिन्ना।